रसुवा बाढीपिडितका लागि नबिल बैंकले आयोजना गर्यो रक्तदान कार्यक्रम
काठमाडौं । नबिल बैंकले रसुवाका बाढीपीडितका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ । विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग तथा मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले बैंकले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको हो … पूरा पढ्नुहोस् »















