रसुवा बाढी पीडितको स्थानान्तरण, जग्गा खोज्न सरकारले बनायो समिति
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी पीडितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई … पूरा पढ्नुहोस् »

















