राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न गगन थापाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरेका छन् । भोटेकोसी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएपछि थापाले यस्तो आग्रह गरेका हुन् । … पूरा पढ्नुहोस् »

















