राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबरको क्षति
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ। कम्प्लेक्सको सातौँ तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एन्ड वेलनेस प्रालि’मा आज बिहान … पूरा पढ्नुहोस् »

















