राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालले शपथ लिए

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिएका छन् । मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराएका हुन् । आज राष्ट्रिय सभामा भएको … पूरा पढ्नुहोस् »