राष्ट्रिय फुटबल खेलाडी थापामाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान हुने
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल खेलाडी रितेश थापामाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान हुने भएको छ । थापामाथि फुटबल टिमकै अर्का खेलाडी भरत शाहमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भन्दै प्रहरीले … पूरा पढ्नुहोस् »
















