राष्ट्रिय बाणिज्य बैंकद्वारा नेपाल प्रहरी अस्पताललाई एम्बुलेन्स र शववाहन सहयोग
काठमाण्डौं । राष्ट्रिय बाणिज्य बैंकले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त … पूरा पढ्नुहोस् »

















