राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ८ वर्षे विकास ऋणपत्र २०८८ ‘घ’ बिक्री गर्ने भएको हो । उक्त विकास ऋणपत्र … पूरा पढ्नुहोस् »