रिलायन्स स्पिनिङ मिल्स र शिवम् प्लास्टिक इन्डस्ट्रिज सम्मानित

काठमाडौं । निकासी व्यापारमार्फत नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल उद्योग परिसंघले नेपालका दुई अग्रणी कम्पनी रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र शिवम् प्लास्टिक इन्डस्ट्रिजलाई सम्मान गरेको छ । परिसंघले … पूरा पढ्नुहोस् »