रिलायबल नेपाल लाइफको कर्मचारी क्षमता अभिवृद्धि तथा टीओटी कार्यक्रम चितवनमा सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारीको व्यावसायिक क्षमता, नेतृत्व कौशल तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको इम्प्लोयी क्यापाबिलिटी इन्हान्समेन्ट एन्ड ट्रेनिङ अफ ट्रेनर्स (टीओटी) कार्यक्रम सम्पन्न गरेको … पूरा पढ्नुहोस् »