रौतहट–४ बाट उमेदवारी दिँदै धमला
काठमाडौं । प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका सञ्चालक ऋषि धमला रौतहट–४ मा प्रतिनिधिसभा सदस्य उमेदवार बन्ने भएका छन् । धमलाले आजदेखि कार्यक्रम सञ्चालन नगर्ने बताएका छन् … पूरा पढ्नुहोस् »
















