लम्साललाई प्रभु बैंकको कार्यवाहक सीईओको जिम्मेवारी
काठमाडौं । प्रभु बैंक लिमिटेडले कार्यवाहक प्रमुख कार्यकारी अधिकत (सीईओ)को जिम्मेवारी निरज लम्साललाई दिएको छ । बैंकले आइतबार विज्ञप्ति जारी गर्दै लम्साललाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको जनाएको हो । बैंकका … पूरा पढ्नुहोस् »
















