ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा
काठमाडौं । श्वासप्रश्वाससम्बन्धी बिरामीलाई सर्व सुलभ रुपमा विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्न ललितपुर महानगरपालिका १३ स्थित मानभवनमा ‘नेशनल चेष्ट सेन्टर सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय विभिन्न कारणले श्वासप्रश्वास (छाती) … पूरा पढ्नुहोस् »
















