ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बज्राचार्य
ललितपुर । उद्योग व्यवसायीहरूको संस्था ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनले ६ सय ४६ मत प्राप्त गरेका थिए । वरिष्ठ … पूरा पढ्नुहोस् »

















