लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ
काठमाडौं । लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा जयदेव श्रेष्ठ नियुक्त भएका छन् ।फागुन ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका