लुम्बिनी विकास बैंकले १ अर्बको ‘११ प्रतिशत एलबीएल डिबेञ्चर’ ल्याउँदै
काठमाडौं। लुम्बिनी बिकास बैंकको ऋणपत्रको निष्कासन तथा बिक्री जेठ १६ गतेदेखि खुल्ने भएको छ। बैंकले ११ प्रतिशत एलबीएल डिबेञ्चरको बिक्री खुलाउने भएको हो। उक्त ऋणत्र १ अर्बको छ। बैंकले प्रति … पूरा पढ्नुहोस् »

















