वाग्मतीबाट कांग्रेसकी देवकोटा र एमालेका दंगाल निर्वाचित

काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत वाग्मती प्रदेशमा गठबन्धनका उमेदवार निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा अन्यतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा र अन्यतर्फ नेकपा एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन् । … पूरा पढ्नुहोस् »