आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री,वितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । ‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध … पूरा पढ्नुहोस् »