विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजना पक्राउ

काठमाडौं । नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ … पूरा पढ्नुहोस् »