शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई निलम्बन गर्न सबैले आवाज उठाउनुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी कतै पनि जोडिन नहुने बताएका छन् । प्रजातन्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै शरणार्थी प्रकरणमा … पूरा पढ्नुहोस् »















