शिखर इन्स्योरेन्सले अभिकर्ता तालीम सञ्चालन गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चार दिने निर्जीवन बीमा अभिकर्ताको तालीम सञ्चालन गर्ने भएको छ। कम्पनीले चैत २७ गतेदेखि ३० गतेसम्म तालीम सञ्चालन गर्ने भएको हो। कम्पनीले निर्जीवन बीमा … पूरा पढ्नुहोस् »