शेरबहादुर देउवाले गरे उमेदवार नबन्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार नबन्ने घोषणा गरेका छन् । देउवाको निजी सचिवालयले उनी उमेदवार नबन्ने जानकारी गराएको हो । “शेरबहादुर देउवाज्यू आगामि … पूरा पढ्नुहोस् »