शैक्षिकसत्र १५ वैशाखबाट गर्ने निर्णयले विद्यालयहरु अलमलमा

काठमाडौं । १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने र आइतबार शैक्षिक संस्था बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरू अलमलमा छन् । २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने … पूरा पढ्नुहोस् »