श्री बाराही साकोसद्वारा स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान सम्पन्न

भक्तपुर । श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले २८ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित रक्तदान कार्यक्रम ४८ जना … पूरा पढ्नुहोस् »