सगुन साकोसको २७औँ साधारणसभा सम्पन्न

सर्लाही । सगुन बचत तथा ऋण सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। हरिवन–९ स्थित चतुरभुजेश्वर महादेव मन्दिर, सुखेपोखरीमा संस्थाका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षतामा साधारणसभा भएको हो। ९६ वर्षीया … पूरा पढ्नुहोस् »