सम्पति विवरण सार्वजनिक नगरी चार मन्त्री विदा
काठमाडौँ । पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारका चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नै नगरी बाहिरिने भएका छन् । मन्त्री नियुक्त भए लगत्तै सम्पति विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै देउवा … पूरा पढ्नुहोस् »
















