सरकारको निर्णय निजी क्षेत्रका लागि टर्निङ पोइन्ट : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्ने सरकारी निर्णयलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३औं अधिवेशन … पूरा पढ्नुहोस् »
















