सरकारविरुद्ध होल्डिङ सेन्टरका सुकुम्वासी सडकमा

काठमाडौं । सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शन गरिएको छ । होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले शनिबार काठमाडौंको माइतीघर–बबरमहलमा प्रदर्शन … पूरा पढ्नुहोस् »