सर्लाही-४ का लागि गगनले ल्याए नौ बुँदे प्रतिज्ञापत्र (पूर्णपाठ)
काठमाडौैं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही-४ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको पाँच दिनपछि सोमबार थापाले सर्लाही–४ का लागि आफ्नो प्रतिज्ञापत्र … पूरा पढ्नुहोस् »
















