सर्वोच्च अदालतले माग्यो निर्वाचन आयोगसँग लिखित जवाफ
काठमाडौँ । यही फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित … पूरा पढ्नुहोस् »
















