सांसद बन्न सहकारीलाई हानि नपुर्याएको स्वघोषणा गर्नुपर्ने प्रस्ताव
काठमाडौं । प्रतिनिधिसभा सदस्यको उम्मेदवारले सहकारी सञ्चालक भई संस्थालाई हानि नपुर्याएको स्वघोषणा गर्नुपर्ने प्रस्ताव गरिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले स्वघोषणाको ढाँचा तयार पारेको छ … पूरा पढ्नुहोस् »
















