सोल्टी होटलले ३६.८४ प्रतिशत लाभांश दिने, साधारण सभा पुस २१ गते

काठमाडौँ । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । होटलको ताहाचलस्थित दी सोल्टी काठमाडौँमा सम्पन्न सञ्चालक समितिको … पूरा पढ्नुहोस् »