सानिमा बैंकका ग्राहकलाई सिटी आँखा सेन्टरमा छुट
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटी आँखा सेन्टरमा छुटको व्यवस्था गरेको हो । उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट,क्रेडिट … पूरा पढ्नुहोस् »

















