सानिमा रिलायन्स लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ। कम्पनीबाट जारी भई व्यतित भएका बीमालेखहरू आज जेठ … पूरा पढ्नुहोस् »