साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि एपीएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं । पहिलो पटक आयोजना भइरहेको साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि आज नेपालको लिग च्याम्पियन टोली एपीएफले भारतको लिग च्याम्पियन इस्ट बंगलासँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ … पूरा पढ्नुहोस् »