सिंहदरबारमा बस्दै मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (जेठ २६) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र साहको आह्वानमा बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ । … पूरा पढ्नुहोस् »