सिटिजन्स बैंकको अध्यक्षमा युवा उद्यमी पाण्डे

काठमाडौं । सिटिजन्स बैंकको १७औं वार्षिक साधारणसभाले युवा उद्यमी प्रबलजंग पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको हो । साधारण सभाले उनीसँगै सीता कार्की केसी, सजन शर्मा र दिग्विजय बिष्टलाई बैंकको सञ्चालकमा निर्वाचित … पूरा पढ्नुहोस् »