सिटिजन्स बैंकको साधारण सभा सम्पन्न, २ अर्बको प्रिफेरेन्स सेयर जारी गर्ने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८औँ साधारण सभा नारायणहिटीपथस्थित बैंकको मुख्य कार्यालयमा अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतामा सभा सम्पन्न भएको छ । सभाबाट बैंकको प्राथमिक पुँजीकोष सुदृढीकरण तथा व्यवसाय विस्तारलाई … पूरा पढ्नुहोस् »
















