सिटिजन्स बैंकद्वारा महिला जागृती तथा वृद्धा आश्रम विराटनगरलाई सहयोग
काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढीगंगा गाँउपालिका ०१, पुष्पलालचोक विराटनगरमा अवस्थित महिला जागृती तथा वृद्धा आश्रमलार्ई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ … पूरा पढ्नुहोस् »
















