सिटिजन्स बैंक र थ्रिडी आर्ट म्युजियमबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोल तथा राधे राधेमा रहेको थ्रिडी आर्ट म्युजियम प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ … पूरा पढ्नुहोस् »