सुकुम्वासीसम्बन्धी प्रस्तावमाथि मंगलबार प्रतिनिधिसभामा छलफल हुने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको सुकुम्वासीसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव मंगलबार प्रतिनिधिसभामा प्रस्तुत हुने भएको छ । संसद् सचिवालयले जारी गरेको … पूरा पढ्नुहोस् »
















