सूर्यविनायक नगरपालिका वडा नं. ३ मा सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ३ मा विकास, सेवा प्रवाह, सुशासन तथा जनचासोका विषयमा केन्द्रित सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपाल … पूरा पढ्नुहोस् »
















