सोल्टीको व्यवस्थापनमा मनकामना रिट्रिट रिसोर्ट सञ्चालनमा
गोरखा । पाँचतारे डिलक्स होटल सोल्टी होटेल्स् एण्ड रिसोर्टसको व्यवस्थापनमा मनकामना क्षेत्रमा विलासितायुक्त लक्जरी रिसोर्ट ‘मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा सञ्चालनमा आएको छ। मनकामना मन्दिरबाट ३०० मिटरको दूरीमा रहेको यो … पूरा पढ्नुहोस् »
















