हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये गोंगबु शाखालाई हात्तीगौंडा, बूढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंमा स्थानान्तरण गरी बैंकिङ्क सेवा दिँदै आइरहेको छ । … पूरा पढ्नुहोस् »