हिमालय एअरलाइन्सको काठमाडौं-चोङकिङ उडान पुनः सुरू
काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले लामो समयदेखि प्रतीक्षारत काठमाडौँ–चोङकिङ–काठमाडौँ उडान सेवा पुनः सुचारु गरेको छ । एयरलाइनसले आज १२५ जना यात्रु लिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो उडान … पूरा पढ्नुहोस् »















