हेफर इन्टरनेशनल र बुचर प्रालिबीच समझदारी
काठमाडौं । नेपालभर बाख्रापालनमा संलग्न महिला नेतृत्वका सहकारीहरूका लागि संरचनागत, दिगो, भरपर्दो र स्थायी बजार केन्द्रित पहुँच विस्तार गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। महिला किसानको अन्तर्राष्ट्रिय वर्ष … पूरा पढ्नुहोस् »
















