१५ औं महाधिवेशनका लागि साझा संयन्त्र अपरिहार्य :  देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले बुधबार काठमाडौंमा आयोजना गरेको … पूरा पढ्नुहोस् »