१८ वर्षमुनिका बालबालिकालाई रास्वपाले पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
काठमाडौं । १८ वर्षमुनिका बालबालिकालाई राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले प्रश्न उठाएको छ । आइतबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे । सभामुखले समय … पूरा पढ्नुहोस् »
















