२८ खर्ब नाघ्यो सार्वजनिक ऋण

काठमाडौँ । ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्मको प्रतिवेदनले यस्तो देखाएको हो … पूरा पढ्नुहोस् »