सरकारलाई नेपाली कांग्रेसका ३४ बुँदे सुझाव,५० लाख राहत सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसले बाढी पहिरोसहितका विपद्मा रहेका नागरिकका लागि ५० लाख राहत सरकारलाई हस्तान्तरण गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्दै कांग्रेसले राहत हस्तान्तरण गरेको हो … पूरा पढ्नुहोस् »